लुम्बिनी विकास बैंकको सीईओमा नरेशसिंह

काठमाडौं । लुम्बिनी विकास बैंकको सीईओ मा नरेशसिंह बोहरा नियुक्त भएका छन् । नवनियुक्त सीईओ बोहराले बुधबार(आज)बाट कम्पनीको कार्यकारी अधिकृतको पदभार सम्हाल्ने छन् । कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकले बोहरालाई बैंकको सीईओ पदमा नियुक्त गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री