रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा

MINENDRA-RIJAL/हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक : नेता डा. रिजाल

रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

कांग्रेस महामन्त्रीको निर्वाचनमा मतगणनामा पछाडि परेपछि रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

रिजाल र गगन थापा डा.शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए । उनले सामाजिक सञ्जालमा मन्त्रीबाट राजीनामा दिने घोषणा गरेका हुन्

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री