काठमाडौँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा प्रधान मन्त्री शेरबहादुर देउवा पनि पुगेका छन् ।
दोस्रो चरणको मतदान हुनुअघि पौडेलले चियापान समारोह आयोजना गरेका हुन् । सभापतिका प्रत्याशी देउवा पनि पुगेका छन् ।
पौडेल काँग्रेसको नयाँ नेतृत्व छान्ने प्रक्रियाबाट बाहिर रहेका छन् भने कुनै उम्मेदवारको पक्षमा लागेका छैनन् । पौडेललाई समर्थन नगरेका प्रकाशमान सिंहले केवल ३७१ मत ल्याए भने अब दोस्रो चरणमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।
तपाईंको प्रतिकृया




