एमाले सल्लाहकार परिषद्‌काे अध्यक्षमा अमृत बोहोरा चयन

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले अमृतकुमार बोहोरालाई केन्द्रीय सल्लाहकार परिषद्‌को अध्यक्ष चयन गरेको छ।

एमाले केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी ओलीको प्रस्तावमा बोहोरा सल्लाहकार परिषद् अध्यक्ष चयन गरेको सचिव योगेश भट्टराईले जानकारी दिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य