नेपाली कांग्रेसको सभापतिमा रामचन्द्र पौडेलको पक्षमा समर्थन जुट्दै गएको दाबी गरिएको छ।
काठमाडौंमा शुक्रबारबाट सुरु भएको १४औँ महाधिवेशनमा नेतृत्वका लागि उम्मेद्वारी घोषणा भइरहेका बेला पौडेलको पक्षमा समर्थन बढ्दै गएको दाबी गरिएको हो।
सभापतिमा उम्मेद्वारी घोषणा गरेका विमलेन्द्र निधिले समर्थन जनाएको बताइएसँगै पौडेलको पक्षमा समर्थन बढ्दै गएको दाबी गरिएको हो।
सभापतिमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइरालाकाे नाम चर्चामा छ ।
प्रतिकृया दिनुहॊस