सिभिल बैंकका अध्यक्ष पाण्डेद्वारा सपथ ग्रहण

सिभिल बैंक नवनियुक्त अध्यक्ष प्रतापजङ्ग पाण्डेले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट सपथ लिएका छन्।

उक्त अवसरमा अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गरे।

पाण्डेले सम्मानजनक मर्जरको लागि खुल्ला रहेको धारणा राखेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री