राप्रपाको महामन्त्रीमा कुन्ती शाही विजयी, रेखा थापा पराजित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा रेखा थापा पराजित भएकी छिन् । एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शनिवार सम्पन्न मतदानमा थापा कुन्ती शाहीसँग पराजित भएकी हुन् ।

शाहीले २००५ मत ल्याएर विजयी भएकी छन् छन् भने थापाले १६४० मत प्राप्त गरिन् । उम्मेदवारी मनोनयनमा थापा र शाहीबीच जुहारी चलेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप