राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपाल सरकारको सिफारिसमा बिहीबार संघीय संसद्को अधिवेशन आह्वान गरेकी हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले एक विज्ञप्ति जारी गर्दै मंसिर २८ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेको जानकारी दिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री