आगामी निर्वाचनपछि देश विकासका बाँकी काम हामी नै पूरा गर्छौं: ओली

चितवन।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि देशमा नेकपा एमालेको सरकार बन्ने दाबी गरेका छन्।

आफ्नो पार्टी सरकारमा पुगेपछि देश विकासका बाँकी काम पनि पूरा गर्ने उनले बताए।

१०औँ महाधिवेशनको उद्घाटन गर्दै उनले आगामी स्थानीय तहको निर्वाचनबाटै ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने पनि दाबी गरे।

यो क्रम निरन्तर प्रतिनिधि सभा सदस्य चयनसम्म जारी रहने उनकाे भनाइ थियाे।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

विश्वास मत लिन बोलाइएको बैठक कांग्रेस, राप्रपा र नाउपाले घेरेपछि…

काठमाडौं । मुख्यमन्त्री दीर्घबहादुर साेडारीले विश्वास मत लिन बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after