प्रदेश २ का मुख्यमन्त्री राउतले गरे वनमन्त्री रायलाई बर्खास्त

प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश राय बर्खास्त भएका छन्।

मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन्।

नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री राउतले रायलाई बर्खास्त गरेका हुन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री