काठमाडौं । पाल्पाको भालेबासमा बिहीबार बिहान भएको बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।भैरहवाबाट बाग्लुङ्ग जाँदै गरेको लु१ख ७२७२ नम्बरको बस दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ ।दुर्घटनाका घाइते २६ मध्ये ५ यात्रु गम्भीर घाइते भएका छन् ।घाइते सबैको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त बस २० मिटर तलको खोलामा खसेको छ।
तपाईंको प्रतिकृया




