सुनको मूल्य १३ सयले बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ ।

छापावाला सुन प्रतितोला १३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर ९४ हजार रुपैयाँमा कारोबार हुने जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । भने चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

व्यवसायबाट आत्मनिर्भर बन्दै प्रिया (भिडियोसहित)

एउटी महिला छोरी हुँदै विभिन्न भूमिका निर्वाह गर्दै अघि बढ्छन् । ब्यागमाण्डु र कटन विङ्सकी …

प्रतिकृया दिनुहॊस