कामना सेवा बैंकद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

कामना सेवा विकास बैंकले आफ्नो १५ औँ वार्षिकोत्सवका अवसरमा सोह्रखुट्टेस्थित नेपाल वरिष्ठ नागरिक समाजद्वारा सञ्चालित वृद्धाश्रममा खाद्यान्न तथा अन्य सामग्री सहयोग गरेको छ।

उक्त कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख, रिकभरी विभाग प्रमुख तथा स्थानीयको उपस्थिति रहेको थियो ।

बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप