गायक आयुषको ‘नतड्पाउनु’ सार्वजनिक

गायक आयुष अर्यालको नयाँ सांगीतिक कोसेली ‘नतड्पाउनु’ सार्वजनिक भएको छ ।गीतमा आयुषलाई  गायिका एलिना चौहानले साथ दिएकी छन् ।

अलेक लामा र आयुष अर्यालको शब्द, राहुल प्रधानको संगीत रहेको  छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस