काठमाडौँ । ट्राफिक नियम उल्लंघन गर्ने ८ सय ७६ जना चालकहरूलाई काठमाडाैं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
जसमा मदिरा पिएर सवारी साधन चलाउने १६४ जना जना, फुटपाथमा पार्किङ गर्ने ५७ जना, रातो बत्तीको उल्लंघन गर्ने ४३ जना, क्षमता भन्दा बढी यात्रु राख्ने २६ जना, ढोका खुल्ला गरी सवारी चलाउने ३३ जना र जथाभावी यात्रु चढाउने ओराल्ने २८ जना चालकहरू रहेका छन् ।
तपाईंको प्रतिकृया




