राष्ट्रिय वाणिज्य बैंकको शाखा सल्यानमा

काठमाडौं  ।राष्ट्रिय वाणिज्य बैंकले  कर्णाली प्रदेश सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं.- २ स्थित शाखा कार्यालय सल्यानमा शाखा विस्तार गरेको छ।

यो शाखासँगै बैंकको शाखा सञ्जाल संख्या २५६ पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री