नेपाल बारमा प्रधानन्यायाधीश समर्थक र विरोधी दुई वकिलबीच कुटाकुट

काठमाडाैँ । नेपाल बारमा प्रधानन्यायाधीश समर्थक र विरोधी दुई वकिलबीच कुटाकुट भएको छ । शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो ।

प्रधानन्यायाधीशलाई लिएर दुई जनाबीच विवाद बढ्दै गएपछि काठमाडौं बारका अधिवक्ता न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता चुँडालमाथि जाइलागेका हुन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री