मुस्ताङ दुर्घटनाका परिवारलाई पाँच-पाँच लाख दिने सरकारको घोषणा

काठमाडौं । सरकारले मुस्ताङमा टिपर दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पाँच-पाँच लाख रुपैयाँ दिने घोषणा गरेको छ।

गृहमन्त्री रामबहादुर थापा बादलले अाज प्रतिनिधिसभालाई घटनाबारे जानकारी गराउँदै मृतकका परिवालाई पाँच लाख लिने बताएका हुन्।

टिपरमा ३२ जना सवार भएको  तथा २० जनाको मृत्यु भएको थापाले वताउँदै घाइतेहरुको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको जानकारी दिए। उनले घाइतेहरुको अवस्था चिन्ता मुक्त रहेको उल्लेख गरे।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादव अनुपस्थित !

काठमाडौंं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका …

प्रतिकृया दिनुहॊस