सेन्ट्र अफ्रिकन रिपब्लिकमा युद्धबिराम, संयुक्त राष्ट्रसंघद्वारा स्वागत

 एजेन्सी । संयुक्त राष्ट्रसंघले सेन्ट्र अफ्रिकन रिपब्लिक सरकारले एकतर्फी रुपमा गरेको युद्धविरामको स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धबिरामको स्वागत गरेका हुन् ।

हिंसाग्रस्त देशसेन्ट्र अफ्रिकन रिपब्लिक सरकारले एकतर्फी रुपमा शुक्रबार युद्धविराम गरेको हो । देशसेन्ट्र अफ्रिकन रिपब्लिक सरकारले एकतर्फी रुपमा गरेको युद्धविरामको स्वागत गर्दै संयुक्त राष्ट्रसंघले अर्को पक्षलाई पनि वार्ताको टेबलमा बस्न तथा शान्तिपूर्ण रुपमा समस्याको समाधान खोज्न आग्रह गरेको छ ।

मध्य अफ्रिकी देशसेन्ट्र अफ्रिकन रिपब्लिकका सबै पक्षलाई शान्तिपूर्ण वार्ताका माध्यमबाट राजनीतिक समाधान खोज्न गुटेर्रेसले आग्रह गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस