कस्ताे हाेला आजकाे माैसम ?

देशभरका अधिकांश ठाउँमा आज मौसम सफा रहने अनुमान गरिएको छ।

देशको पूर्वी भूभागमा उत्तरपश्चिमी बंगालको खाडीमा अवस्थित न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ।

दिउँसो र रातिको समयमा प्रदेश १, प्रदेश २, प्रदेश र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य भू-भागमा मौसम सफा रहनेछ।

प्रदेश १ र बाग्मती पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस