नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा बाराको सिम्रौनगढमा

काठमाडौं  ।नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो ८८ औँ शाखा बाराको सिम्रौनगढ नगरपालिकामा विस्तार गरेको छ।

नयाँ शाखाको उद्घाटन सिम्रौनगढका मेयर विजयशंकर यादव र प्रबन्धक सुशीलकुमार श्रेष्ठले संयुक्त रुपमा गरेका थिए।

सिम्रौनगढ शाखाले ग्राहकलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता लाई फराकिलो पार्ने उद्देश्यले स्थानीय मागलाई पूर्णरुपमा पूरा गर्ने बैंकिङ सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंक र होटल ली हिमालय बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौँ स्थित होटल ली हिमालय बीच सिटिजन्स …

प्रतिकृया दिनुहॊस