स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

काठमाडौं।स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले  आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ  । संस्थाले हाल कायम  चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने  प्रस्ताव  गरेको हो ।

कम्पनीको असोज २१ गते  बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री