गुँरास लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत भट्टराईले दिए राजिनामा

काठमाडौं।गुँरास लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले राजिनामा दिएका छन् ।

उनले  दिएको राजिनामा कम्पनीको असोज २१ गते बसेको सञ्चालक समितीको बैठकले यही कात्तिक १ गते देखि लागु हुने गरी स्वीकृत गरेको कम्पनीले   जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

हिमालयन बैंकमा रहेको हबिबको साढे ३ अर्बको सेयर किन्दै हिमालयन रि इन्स्योरेन्स

काठमाडौँ । पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो सेयर बेच्ने भएको छ। हबिबले हिमालयनमा …

प्रतिकृया दिनुहॊस