सुनको मूल्य चार सयले घट्यो, चाँदी स्थिर

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज चार सयले घटेको हो।

यस हप्ता सुन आइतबार दुई सयले बढेको थियो भने सोमबार स्थिर थियो। मंगलबार पाँच सयले बढेको सुन बुधबार चार सयले घटेको हो।

आज छापावाला सुनको प्रतितोला ८९ हजार ९०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८९ हजार ४५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको मूल्य भने आज स्थिर छ। चाँदी आज एक हजार १६० रुपैंयाँमा कारोबार भइरहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

‘एलओडी’ बन्यो विश्वको ५०औँ उत्कृष्ट क्लब

काठमाडौं । ठमेलस्थित एलओडी नाइट क्लब विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औँ स्थानमा परेको छ । …

प्रतिकृया दिनुहॊस