थप १ हजार ६६जनामा कोरोना संक्रमण पुष्टि,१३ जनाको मृत्यु

काठमाडौं  ।शुक्रबार  नेपालमा थप १ हजार ६६जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार   १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो  ।

आज थप १३ जनाको मृत्यु भएको छ भने ९३८ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन्  ।

आज १३ हजार  ३६८जनाको नमुना  परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री