साहस ऊर्जाको आईपीओ आइतबार बाँडफाँड हुने

काठमाडौं । साहस ऊर्जाले निष्काशन गरेको आईपीओ आगामी आइतबार बाँडफाँड हुने भएको छ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले असोज १७ गते आइतबार बिहान ९ बजे आफ्नै कार्यालय लाजिम्पाटमा बाँडफाँड गर्ने निर्णय गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता अर्थात ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।q

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री