एकैपटक ४४ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ४४ उपसचिवको सरुवा गरेको छ । सरुवा हुने उपसचिवको सूचीमा गृह मन्त्रालयलगायत अन्य निकायमा कार्यरत ४४ जना छन् ।

सरकारले अन्य निकायबाट १६ जना उपसचिवलाई गृह मन्त्रालयमा तानेको छ  ।  गृह मातहतका १६ उपसचिव अन्य निकायमा सरुवा भएका छन् । गृह बाहेकका १२ उपसचिव संघ, प्रदेश र स्थानीय तहका विभिन्न निकायमा सरुवा भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री