थप १ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाै ।विहीबार नेपालमा थप १ हजार ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार   १ हजार ७८ जनामा संक्रमण पुष्टि भएको हो  ।

आज थप १२ जनाको मृत्यु भएको छ भने ९११  जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन्  ।

आज ११हजार ७५६ जनाको नमुना  परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री