संसदले दाताको सहयोग नलिने

काठमाडौं । संसद सचिवालयले सरकारबाहेक कसैसँग आर्थिक लेनदेन नगर्ने भएको छ ।

सांसदलाई तालिम दिन संयुक्त विकास कार्यक्रम ९यूएनडीपी० को सहयोग लिएकोमा विरोध भए पछि संसद सचिवालयले सरकारको बजेट मात्रै लिने घोषणा गरेको हो ।

सभामुख कृष्णबहादुर महराले संसदलाई आवश्यक बजेट व्यवस्था गर्नुपर्ने सरकारको दायित्व भएको बताए । यो खबर आजको कान्तिपुरमा छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री