विशेष अदालत काठमाडौंद्वारा चूडामणि शर्मासँग ५० लाख धरौटी माग

विशेष अदालत काठमाडौंले आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मासँग ५० लाख धरौटी माग गरेको छ।

शर्माको बयानपछि न्यायधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलाशले शर्मालाई ५० लाख धरौटी माग्ने आदेश गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि भ्रष्टाचार मुद्दा चलाएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री