सानिमा बैंकका ग्राहकले सस्तो डिलमा सामान किन्दा विशेष छुट पाउने

काठमाडौं । सानिमा बैंकका ग्राहक लक्षित छुटका योजनाहरु ल्याउने क्रममा “बिग डिल एट सस्तो डिल” योजना सार्वजनिक गरिएको छ ।

अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा संचालित यस योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम् २ हजार ५ सयसम्म छुट पाउन सकिने जनाइएको छ ।

यो योजना १० आश्विनदेखि १५ आश्विनसम्मलागू हुने जनाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री