नेपालमा थप १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि,८ जनाको मृत्यु

काठमाडाै ।सोमबार  नेपालमा थप १ हजार ९५  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार  १ हजार ९५ जनामा  संक्रमण पुष्टि भएको हो ।

आज थप ८ जनाको मृत्यु भएको छ भने २९५७  संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.८ प्रतिशत रहेका छन्  ।

आज १३  हजार १७ नमुना   परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री