थप १ हजार ५११जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाै ।विहीबार  नेपालमा थप १ हजार ५११जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार  १ हजार ५११जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ११  जनाको मृत्यु भएको छ भने १६८९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.२ प्रतिशत रहेका छन्  ।

आज १५ हजार नमुना  परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री