गरिमा विकास बैंक र ल्यान्डमार्क होटेल्स रिर्सोटबीच सम्झौता

काठमाडौं । गरिमा विकास बैंक र  ल्यान्डमार्क होटेल्स रिर्सोटबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार गरिमा विकास बैंकका ग्राहकले ल्यान्डमार्क होटेल्समा डिलक्स रुममा ३५% छुट, फुड एन्ड बेभरेजमा १५% छुट साथै अन्य सेवासुविधामा आर्कषक छुट पाउनेछन्।

गरिमा विकास बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले काठमाडौं, पोखरा र चितवनमा रहेको ल्यान्डमार्क होटेलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्ने बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री