सडक अबरुद्ध भए नभएको सूचना अब एसएमएसबाटै पाइने

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा सडक अबरुद्ध भए नभएको सूचना अब एसएमएसबाटै पाइने भएको छ ।

यो सडकखण्डमा पटकपटक पहिरो गएर सडक अबरुद्ध भर्इ सर्वसाधारणले दुःख पाउने गरेको भन्दै महानगरीय ट्राफिक महाशाखाले एसएमएस सेवा सुरु गरेको हो ।

सडकको स्थितिको बारेमा सूचना सर्वसाधारणले nmt टाइप गरेर 34848 मा पठाए प्राप्त गर्ने सक्ने महाशाखाले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री