नयाँदिल्ली । भारत महाराष्ट्रको बोइसरस्थित जाखरिया कपडा कारखानामा विष्फोटपछि आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमले भर्खर दिएको समाचारअनुसार घटनास्थलमा दमकल विभागका गाडी पुगिसकेका छन् । भवनभित्र धेरै मानिस फसेको आशंका गरिएको छ । विस्तृत विवरण आइसकेको छैन । एजेन्सी
तपाईंको प्रतिकृया




