लुम्बिनी विकास बैंकलाई रनरअप अवार्ड

काठमाडौं । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय ‘नेपाल चार्टड एकाउन्टेन्ट संस्था’ (आईक्यान) ले लुम्बिनी विकास बैंकलाई रनरअप अवार्ड प्रदान गरेको छ ।

आईक्यानले प्रत्येक वर्ष वितरण गर्ने बेष्ट प्रिजेन्टेड ऐनुअल रिपोर्ट (बिपीए) को फाइनान्सियल सेक्टरको विधामा रनरअप अवार्ड लुम्बिनी विकास बैंकले पाएको  हो ।

सन् २०२० मा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेबापत सो अवार्ड लुम्बिनी विकास बैंकले प्राप्त गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री