उपत्यकामा एक हप्ता निषेधाज्ञा थप

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि भदौ १६ गतेसम्मलाई निषेधाज्ञा थपिएको छ ।

मंगलबार बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा भदौ १६ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

साथै, राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने नियम भने तत्कालका लागि हटाइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री