सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौं । सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ सयले बह्दर प्रतितोला ९१ हजार २ सयमा  कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले  घटेर प्रतितोला १२०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री