न्युजिल्यान्डमा एक जना कोरोनाभाइरसका संक्रमित भेटिएपछि देशव्यापी लकडाउन गरिएको छ।
न्यूजिल्याण्डले कोभिड–१९ सङ्क्रमण बिस्तार नहोस भनी तीन दिन देशव्यापी लकडाउन गरेको हो ।
यहाँ पछिल्लो छ महिनादेखि एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको थिएन ।
तपाईंको प्रतिकृया




