पाल्पामा जीप दुर्घटना ,११ जना घाइते

पाल्पामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

काठमाडौँबाट आएको लु १ ज २९९२ जीप बिहान तानसेन नगरपालिका -७मा  दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

घाइते हुनेमा तानसेन नगरपालिका -७ का २९ वर्षीय नरबहादुर कुमाल, सोही ठाउँमा २८ वर्षीय विक्रम गैरे, ४३ वर्षीय प्रेमबहादुर बाकवाल, ३२ वर्षका हुमबहादुर सारु, ३३ वर्षका विक्रम नेपाली, २९ वर्षका अनुज पल्ली, ३० वर्षका सोमबहादुर न्यौपाने , २८ वर्षका योगेश सारु, ३३ वर्षका पवनकुमार ग्राह, ३५ वर्षका सन्तोष गैरे रहेका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री