राष्ट्रिय वाणिज्य बैंक र एनबीआईबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबीआई) बीच बैंकिङ तालिम सञ्चालन गर्नेसम्बन्धी बिहीबार सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता भएपश्चात गत वर्षजस्तै चालु आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धिका लागि एनबीआईले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ तालिम प्रदान गर्नेछ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

काठमाडौँ मोडेल अस्पताल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रदशनिमार्ग स्थित काठमाडौँ मोडेल अस्पताल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको …

प्रतिकृया दिनुहॊस