उदयपुरको पोखरी केन्द्रविन्दु भएर भूकम्प

उदयपुर ।  उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९:४५ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री