थप ३ हजार ४८१ जनामा काेराेना संक्रमण

काठमाडाै ।बुधबार  नेपालमा थप  ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार  ३ हजार  ४८१ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ३० जनाको मृत्यु भएको छ भने  १८८५ जना संक्रमणमुक्त भएका छन् ।नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:०१ प्रतिशत रहेका छ । आज १६ हजार ६५६ नमुना  परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री