कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

मन्त्रालयले आज घिसिङलाई नियुक्तिपत्र दिनेछ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप