मानुषी लघुवित्तको आईपीओ बिक्री आजबाट खुला

काठमाडौं ।मानुषी लघुवित्त वित्तीय संस्थाले  बुधबारदेखि सर्वसाधारणमा प्राथमिक शेयर  आईपीओ आजबाट  बिक्री निष्काशनमा ल्याएको छ। मानुषी ले जारी पूँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको हो।

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार कित्ता बराबरको एक लाख रुपैयाँ सम्मको लागि आवेदन दिन सकिनेछ।

लघुवित्तको आईपीओमा साउन २७ गते देखि ३१ गतेसम्ममा आवेदन दिन सकिनेछ।आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एकैपटक पेट्रोलको मूल्य सात रुपैयाँले घट्यो, अब कति ?

काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको भाउ घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट …

प्रतिकृया दिनुहॊस

This will auto close after