एसईई उत्तीर्ण विद्यार्थीहरुका टेलिकमको एस्इइ अफर

काठमाडौं । एसईई उत्तीर्ण विद्यार्थीहरुका लागि  टेलिकमले एसईई अफर  सिम ल्याएको  छ  ।

यस अफर अन्तर्गत ३० दिन सम्म हरेक दिन भ्बाइस ,ढाटा , एसमएस्  उपहार तथा रु.५० भन्दा बढीको रिचार्जमा बोनससमेत प्राप्त हुने टेलिकमले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री