दुईवटा बुलेटप्रुफ गाडी हुदाँ हुदैँ प्रधानमन्त्री ओलीले मर्सिडिज गाडी मगाए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्रालयबाट मर्सिडिज गाडी मगाएका छन् ।

जबकि उनीसँग टोयोटाका दुईवटा बुलेटप्रुफ ल्यान्डक्रूजर प्राडो गाडी पहिल्यै नै छन् ।

नेपाली बजारमा ल्यान्डक्रूजर प्राडोको मूल्य २ करोड ७० लाख छ । यो खबर आजको नयाँ पत्रिकामा छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री