नविन के भट्टराईको ‘‘सम्झिरहन्छु’

नविन के भट्टराईले ‘‘सम्झिरहन्छु’  बोलको गीत सार्वजनिक गरेका छन् ।

नविनकै शब्द तथा संगीतमा तयार यो गीतमा कलाकार राज कटुवाल र नायिका वर्षा सिवाकोटीले मोडलिङ गरेका छन् ।

सौरभ लामाको छायांकन रहेको भिडियोमा अर्जुन जीसीको सम्पादन रहेको भिडियोलाई नविना भट्टराइले निर्देशन गरेकी हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री