काठमाण्डाै । मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २६.०२ अङ्कले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार नेप्से २६.०२ अङ्कले घटेर ३ हजार १११ दशमलव ०९ बिन्दु मा पुगेको छ ।यस्तै सेन्सेटिभ परिसूचक ५ दशमलव ०६ अङ्कले बढेर ५७७ दशमलव ५२ मा पुगेर रोकिएको छ ।
स्टकका अनुसार आज कुल २२३ कम्पनीका २ करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैयाँमा खरिद–बिक्री भएको छ ।
प्रतिकृया दिनुहॊस